एनआरएनएमा तत्काल ‘फ्रेस इलेक्सन’ को माग

लण्डन । गैरआवासीय नेपाली संघभित्रको विवाद विस्तारै राष्ट्रिय समितिमा जान थाले पछि वर्तमान अध्यक्षको क्षमतमा प्रश्न उठाउदै नयां निर्वाचनमा जानु पर्ने तर्फ बहस सुरु भएको छ । गैरआवासीय नेपाली संघका उपमहासचिव विनय अधिकारीले तीनवटा अध्यक्ष हुदाँ पनि संस्थाभित्र एकता कायम हुन नसकेको भन्दै नयां निर्वाचनमा जान माग गरेका हुन् । अधिकारीले सोमवार संघका अध्यक्षत्रयलाई एक … Continue reading एनआरएनएमा तत्काल ‘फ्रेस इलेक्सन’ को माग